• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पहीला जे आउछ तेही गर


परीक्षा हलमा नर्सरीको एउटा बिधार्थीले
उत्तर लेखने कापीमा सुसु गरेछ,,,

सर (रीसाउदै) : तलाई फोहोरी,,. यो के
गरेको तैले ? ?....

बिधार्थी : अगी हजुरले नै भन्नु
भाको होईन,,, पहीला जे आउछ तेही गर भनेर